काठमाण्डौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको हो ।

आज स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ९३ जनाको रिपोर्ट पोजिटिभ आएको बताउनु भयो। पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah