वि.सं.२०७७ असार- १३, शनिवार,ई.सं.२०२० जून – २७ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण, ग्रीष्म, आषाढ शुक्लपक्ष तिथि-सप्तमी , २६:३३ बजे उप्रान्त अष्टमी,नक्षत्र-पूर्वफाल्गुनी , १०:३४ बजे उप्रान्त उत्तरफाल्गुनी,योग-व्यतीपात , २४:०० बजे उप्रान्त वरियान्,करण-गर १५:४३ बजेदेखि वणिज , २६:३३ बजे उप्रान्त वालव,चन्द्रराशि-सिंह,आनन्दादि योग-लुम्ब, सूर्योदय- ५:१२, सूर्यास्त-१९:०२, दिनमान-३४ घडी ३४ पला,व्रत/पर्व-देवपाटनमा गङ्गामाई रथयात्रा, सूर्य पूजा, त्रिपुष्कर योग १०:३४ देखि २६:३३ बजेसम्म।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – भूमि तथा पशुधनबाट लाभ मिल्नेछ,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, भौतिक रुपमा सफल भइनेछ,आजको शुभ अंक ५ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ,मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,आफन्त संग चनाखो रहनु होला, आजको शुभ अंक ८ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – परिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,मौन बस्दा राम्रो हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – पुरानो रोकीयको काम बन्नेछ भने भौतिक रुपमा सफल भइनेछ,खर्च बढ्नुका साथै मानसिक तनाव बढ्नेछ, दैनिकी आहारविहारमा सचेत रहनुहोला,आजको शुभ अंक १० रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,गल्ति कमजोरी लाइ सुधारको प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ,आजको शुभ अंक १ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– चुनौतीभित्र अवसर खोज्ने समय छ,घमण्ड त्याग गर्नु होला,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ, काम गर्दा मतभेत हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – काम गर्दा समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ, पेट सम्बन्धि समस्या आउनेछ,आजको शुभ अंक ३ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुने छ, व्यपार लागि दिन फलदायी रहनेछ,आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,वैचारिक वहस गर्दा बोलीमा विचार गर्नु होला,समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – दैनिकी खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ,साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला, बोलिमा सुधार गर्नु होला,आजको शुभ अंक ९ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,यात्रामा अप्रिय घटना हुनसक्छ,आफन्त संग सजग रहनु होला, मौन बस्दा नसोचेको काम बन्नेछ, आजको शुभ अंक २ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – विगतको मुल्याकन हुँदा काममा विशेष अवसर प्राप्त हुनेछ,लेनदेन आदिमा सफल भइनेछ,रोजगारीको अवसर मिल्नेछ, किनमेल गर्दा सजक रहनु होला,आजको शुभ अंक ६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah