काठमाण्डौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप ३ सय १६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनु भयो। आज संक्रमण पुष्टि हुनेमा ७१ महिला र २ सय ४५ पुरुष छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah