दमक/ झापामा २० जना नयाँ कोरोना संक्रमित फेला परेकाछन । छिमेकी नगर उर्लाबारीमा पनि एकजना कोरोना संक्रमित फेला परेको जनाईएको छ । आजको पछिल्लो विवरण अनुसार प्रदेश एकमा २६ जना नयाँ कोरोना भाइरस संक्रमित थप भए ।

१४ जना महिला र १२ जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको भनाई छ। झापाको मेचीनगर नगरपालिकामा ६ महिला र एक पुरुष, बुद्धशान्ति गाँउपालिकामा २ महिला र ३ पुरुष, गौरादह नगरपालिकामा ३ महिला ४ पुरुष, गौरीगञ्ज गाँउपालिका १ पुरुष रहेकाछन् । मोरङको उर्लाबारी नगरपालिका र केराबारी गाँउपालिकामा एक क पुरुषमा कोभिड १९ पुष्टि भएको बताईन्छ । पछिल्लो विवरण अनुसार यससंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ। प्रभावकारि न्यूज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah