वि.सं.२०७७ असार- २२,सोमवार, ई.सं.२०२० जुलाइ – ६,शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लागा,प्रमादी,उत्तरायण,ग्रीष्म,श्रावण , कृष्णपक्ष तिथि-प्रतिपदा , ०९:१९ बजे उप्रान्त द्वितीया,नक्षत्र-उत्तराषाढा , २३:५९ बजे उप्रान्त श्रवण,योग-वैधृति , २३:०० बजे उप्रान्त विष्कम्भ,करण-कौलव ०९:१९ बजेदेखि तैतिल , २१:०८ बजे उप्रान्त भद्रा,चन्द्रराशि-धनु,आनन्दादि योग-मृत्यु,सूर्योदय-५:१५,सूर्यास्त -१९:०१,दिनमान ३४ घडी २६ पला,सर्वार्थसिद्धि योग २३:५९ बजेपछि।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,झुटो आरोप लाग्ने तथा मुद्दा मामिला पर्न सक्छ,कृषि क्षेत्रमा सफलता मिल्नेछ, आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, काम गर्दा मतभेत हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – धेरै बोल्ने बानीले काम बिग्रिनेछ,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,सामाजिक कार्य सफल भइनेछ, बोलीमा विचार गर्नुहोला,आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – पारिवारिक झगडाले गर्दा सम्बन्ध बिग्रिनेछ,कार्य सफलता मिल्नेछ,गोपनीयतामा ध्यान ख्याल गर्नुहोला,आफन्त संग चनाखो रहनु होला, आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ,बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नु होला,दैनिकी काम बिग्रिन सक्छ, आजको शुभ अंक ६ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– यात्रामा अप्रिय घटना हुनसक्छ,मानसिक तनावले गर्दा पारिवारिक विवाद बढ्ने छ,विरोधीहरु बढ्नेछन्, नसोची बोल्ने बानीले काम बिग्रिनेछ,आजको शुभ अंक ३ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – किनमेल गर्दा सजक रहनु होला,यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,आफन्त संग चनाखो रहनु होला,आर्थिक संकट पर्नेछ, आजको शुभ अंक २ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला, धेरै बोल्दा बिबाद पारिनेछ,आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,झुटो आरोप लाग्न सक्छ,मन मिल्ने साथी संग भेट हुनेछ, आजको शुभ अंक १० रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – कमि कमजोरी सुधार गरेर काम गर्दा सफल भइनेछ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ, समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– काम बिग्रिन सक्छ,दैनिकी काममा सचेत रहनुहोला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ, प्रेमी प्रेमिका बिचमा मान मुटाव हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – चुनौतीभित्र अवसर खोज्ने समय छ,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नु होला, आजको शुभ अंक ८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah