चलचित्र निर्देशक राजु गिरीको निर्देशनमा रहेको चलचित्र ‘विन्दास लाईफ’को गीतले निकै चर्चा कमाउन थालेको छ । चर्चित गायीका अन्जु पन्त र दुर्गा खरेलको सुमधुर आवाजमा रहेको टाईटल गीत ‘मनले जसलाई मन पराउँछ’ र चर्चित गायक शिव परियार र अन्जु पन्तको आवाजमा सजिएको ‘दुई किनारा’ बोलको टाईटल गीत अहिले दर्शक सर्वाधिक रुचाइएको गित हो।

चलचित्र निर्देशक गिरि भन्छन्, “गीतलाई प्राय सबैले रुचाएका छन्, गीति भिडियोको पर्खाईमा दर्शकहरु रहेका छन्। गीती भिडियो पनि हामी छिट्टै सार्वजनिक गर्छौ । सवाल नेपाल सँग उनले भने, यो गीतका कारण नै चलचित्र विन्दास लाईफ सर्वाधिक रुचीमा पर्दछ, यसमा म विस्वस्त छु” ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah