काठमाडौं। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट आज ९० वर्षका वृद्ध कोरोना भाइरसमुक्त भई घर फर्किएका छन्।

उनीसँगै १० जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएको अस्पतालले जनाएको छ।

उनीहरूलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपलकुलपति प्रा.डा. बुद्धिबहादर थापा, निर्देशक सह प्रा.डा. अर्जुन आचार्यसहित चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतका अन्य कर्मचारीहरूले फूलमाला लगाइदिएर बिदाइ गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah