हलिउड अभिनेत्री केली प्रेस्टनको ५७ वर्षकाे उमेरमा आइतबार बिहान निधन भएको छ । उनको स्तन क्यान्सरका कारण निधन भएको उनका पति अभिनेता जोन ट्राभोल्टले सामाजिक संजाल इन्स्टाग्राम मार्फत जानकारी दिएका हुन् ।

उनी दुई वर्षदेखि स्तन क्यान्सरसँग लडिरहेकी थिइन् । उनले ट्वीन, फ्रम डस्क टिल डाउन, मेरी म्यागर र द क्याट इन द ह्याट जस्ता चर्चित फिल्ममा अभिनय गरेकी थिइन्।

ट्राभोल्टले इन्स्टाग्राममा लेखेका छन्, ‘मेरी सुन्दर श्रीमती केलीले स्तन क्यान्सरविरुद्धको दुई वर्ष लामो लडाइ हारेकी छिन्। उनको लडाइ भने साहसिक थियो। त्यसमा यहाँहरूको साथ र माया थियो।’

केली दम्पत्तीका तीन सन्तानमध्ये जेट ट्राभोटको १६ वर्षको उमेरमा निधन भएको थियो। उनका दुई सन्तान इला ब्लु र बेन्जामिन छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah