एजेन्सी– युरोपियन क्लब म्यानचेस्टर सिटीलाई युरोपयिन क्लब प्रतिस्पर्धामा लागेको २ वर्षे प्रतिबन्ध हटेको छ। ‘द कोर्ट अफ अर्बिट्रेसन् फर स्पोस्र्ट’ले सोमबार सिटीमाथि लागेको २ वर्षे प्रतिबन्ध हटाएको हो।

सिटीले सन् २०१२ देखि २०१६ सम्म फाइनान्सियल फेयर प्लेको (एफएफपी) को नियमको गम्भीर उल्लंघन गरेको भन्दै युइएफको क्लब फाइनासिन्सयल कन्ट्रोल बडीले फेब्रुअरी महिनामा सिटीलाई २ वर्षको प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवाना लगाएको थियो। क्लबको उक्त निर्यण अस्वीकार गर्दै द कोर्ट अफ अर्बिट्रेसन् फर स्पोस्र्टमा अपिल गरेको थियो।

प्रतिबन्ध हटेपनि सिटीले १० मिलियन युरो जरिवाना तिर्नुपर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah