काठमाण्डौं ।अमेरिकी स्वतन्त्रता दिवसको अवसर पारेर करिब पन्ध्र बर्षदेखि अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बस्दै आउनु भएका पुराना पुस्ताका गजल तथा आधुनिक गायक वसन्त खड्काले आफ्नो नयाँ सांगीतिक गीति भिडियो ” शुभ विहानी ” सार्वजनिक गरेका छन्। कन्चन इन्टरटेनमेन्ट यु-ट्युब च्यानलको तेस्रो प्रस्तुति रहेको उक्त गीतमा गायक खड्काको सुमधुर आवाज रहेको छ भने शब्द शुसील राज शर्माको रहेको छ ।

” तिमि शुभ विहानी बन , म रंगिन आकाश बनिदिन्छु ” बोलको सो गीतमा गायक खड्का र दिप तुलाधरको संयुक्त संगीत रहेको छ। नविन निरौलाको सम्पादन रहेको सो गीतको रेकर्ड भ्वाइस रेकर्डिङ्ग स्टुडियो ,कमलपोखरी ,काठमाडौंमा गरिएको छ। ध्वनी संयोजन तथा समिश्रण दिप तुलाधरको रहेको सो गीतलाई माया ,प्रेम र सद्भावका अन्तरंग शब्दहरुले सजाएका छन्।

यस अघि गोधुली , लालिमा , छहरा जस्ता आधुनिक गीति संग्रह र मृगतृष्णा नामक गजल संग्रह श्रोता र दर्शक सामु प्रस्तुत गरिसकेका गायक खड्काले नेपाली सुगम गीत संगीतका शिखर पुरुष अम्बर गुरुङद्वारा रचित एवं संगीतबद्ध गरिएको ” राजमार्ग “, वरिष्ठ गीतकार रत्न शम्सेर थापा द्वारा रचित ‘ घुम्टो ‘ र बहुचर्चित गजल ‘ नलाएको माया ‘ का रचनाकार सुबिद गुरागाईको ‘कालापानी” हालै मात्र सार्वजनिक गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah