काठमान्डौँ । लोकप्रिय गायक तथा संगीतकार कृष्ण कुमार राई र गायीका जुनी खालिङ राईको स्वरमा “कस्तो माया”  गीतको भिडियो सार्वजानिक भएको छ ।

पुर्वेली लोक लयमा आधारित गीतमा माया , प्रेम र जिवनको विभिन्न रोदनलाई समेटिएको छ । परदेशमा भएका आफना प्याराको मायाको अभावमा भौतारिएकी घरकी प्रेमीकाको भोगाईलाई गीतमा समेटिएको छ ।

शुक्र खिम्बुले राईको शब्द तथा कृष्ण कुमार राईको संगीत संयोजन रहेको छ । परे राज बान्तावा राईको क्यामरा र सम्पादन, रोजी राईको निर्देशन ,कृष्ण भक्त राईको संगीत सम्योजन रहेको छ ।

“कस्तो माया” गीतको भिडियोमा जुनी र कृष्णको अभिनय रहेको छ । “कस्तो माया” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah