दमक। झापाको दमक नगरपालिकाबाट पठाइएका ३५ जनाकै पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षणका लागि हिजो प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएका २९ पुरुष र ६ महिलाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुवेरप्रसाद भट्टराईले जानकारी दिनु भयो ।

वहाँका अनुसार दमकको मानसरोबर क्वारेन्टाइनका २० पुरुष, होम क्वारेन्टाइनका ५ पुरुष, दमक अस्पतालको आइशोलेसनका एक पुरुष, विज्ञान पार्कको महिला क्वारेन्टाइनका ३ महिला र होम क्वारेन्टाइनका ३ महिलाको स्वाब परीक्षणका लागि पठाइएको थियो । रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टाइनका २३ जनालाई आजै घर पठाइएको सदस्यसचिव भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । दमकमा अहिले सम्म ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यद्यपी ८ जनाले भने कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah