दमक। झापाका थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा मेचीनगर नगरपालिका वडा नम्बर १० का १८ वर्षीया महिला भएको मेचीनगरका फोकल पर्सन नविन बरालले सवाल नेपाललाई जानकारी दिनुभयो ।

८० जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको पनि वहाँले जानकारी दिनुभयो । उनी भारतबाट आएर होटल क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

योसँगै मेचीनगरमा कोरोना संक्रमित हुनेको संख्या ७० पुगेको पनि बरालले जानकारी दिनुभयो । अहिले सम्म मेचीनगरका ४६ जनाले कोरोना जितिसकेका छन् । आज थप एक जनामा कोरोना संक्रमण भएसँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ३ सय ४६ पुगेको छ । त्यसमध्ये ३०० जनाले कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah