कालीकोट।  कालीकोटको नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ९ जनाको मृत्यु भएको छ ।नरहरिनाथ–७ मा पहिरो जाँदा एकै परिवारका सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

मृत्यु हुनेमा ६२ वर्षका गंगे बुढा, ६१ वर्षकी नैना बुढा, २४ वर्षका कुशा बुढा, १० वर्षकी चन्द्रिका बुढा, ७ वर्षका राम बुढा र डेढ वर्षका चरित्र बुढा रहेको प्रहरीले जनाएको छ । १८ वर्षकी बिमला बुढाको भने उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै नरहरिनाथ नगरपालिका–४ मा पहिरोले घर पुरिँदा ६२ वर्षका बाले बुढा र उनकी श्रीमती मन बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । सबैको शव निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah