दमक। झापाको दमक नगरपालिकाका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दमकबाट पठाइएका ५२ जनाको स्वाबको पीसीआर परीक्षणको रिपोर्टमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  उनी दमकको वडा नम्बर ५ की ४३ बर्षीया महिला हुन् ।

उनी भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै गरेको महिला भएको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुवेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । योसँगै दमकमा कोरोना संक्रमित हुनेको संख्या ११ पुगेको छ । यद्यपी ८ जनाले कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah