झापा । हास्य टेलि श्रृखला ‘खै के खै के’ को आज शुभ मुर्हत गरिएको छ । झापा चारआलि स्थित पाउँ पाथिभरा मन्दिरमा शुभ मुर्हत गरिएको हो । त्रिकोण क्रृ मिडियाको प्रस्तुती रहने श्रृंखलाको लेखन तथा निर्देशन कृष्ण अनमोलको रहेको छ भने संगित असोक थापाको दिनु भएको छ ।

झापाका चर्चित कलाकालहरु श्री कृष्ण लुइटेल ‘बोकेदारी’ लगायको सहभागिता रहने यो श्रृंखला ५२ भागको हुने छ भने दर्शकको माग वमोजिम अरु श्रृंखला थप गर्न पनि सकिने निर्देशक अनमोलले बताए ।

अमेरीका निवासी जेके जगत र सरु जेकेको लगानिमा निर्माण हुन लागेको श्रृखला नेपाल लगायत अमेरीकामा समेत प्रशारण गरिने निर्माण पक्षले जनाएको छ । हास्य श्रृंखला यसै सातावाट छायांड्कन शुरु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah