वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगन्जका मेयर बिजय सरावगीलाई संक्रमण पुष्टी भएपछि उहाँको परिवारका सदस्यहरुको पीसीआर टेष्ट गर्दा श्रीमती र छोरीमा पनि संक्रमण पुष्टी भएको हो ।

यो संगै पर्सामा आज मात्रै १४ महिला ३१ पुरुष सहित ४५ जना संक्रमित थपिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah