काठमाडौ। नेपालमा पनि पाश्चात्य सभ्यताको अग्रणी पुल पार्टीहरु भव्य रुपमा हुने गरेको छ। जसमा युवाहरुको अत्यन्त आकर्षण रहने गरेको छ। पुल पार्टी भन्नाले विशेषत सानोतिनो स्वीमिङ्ग पुलनेर गरिने डीजे सेसन सहितको ग्ल्यामर्स फेसन–शो सहितको बुझिन्छ।

Mohana Chhetri and her Team
Mohana Chhetri and her Team

यसै पुल पार्टीलाई नेपालको इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा बेग्लै पहिचान र उत्कृष्टता हासिल गर्न सफल मोहना क्षेत्रीको मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्ट, ग्ल्यामोरुसिकोन तथा इन्टरनेशनल क्लवको संयुक्त आयोजनामा पुल पार्टी भव्य रुपमा संपन्न भएको छ।

Glamor Fashion 3शनिवार ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लबमा आयोजित पुल पार्टीमा नेपालकी चर्चित नायिका शुभेच्छा थापाको ग्ल्यामर्स फेसन–शोले दर्शकलाई तताउन सफलता प्राप्त गरेको थियो। पहिलो पल्ट क्याटवाक गरेर त्यसरी फेसन–शो गरेकी अभिनेत्री थापाको छनकलाई सवैले अत्यन्त रुचाएको थियो। साथमा विभिन्न नेपाली भेटरान मोडलहरुको सहभागिताले कार्यक्रममा रौनकता थपिएको थियो।

Glamor Fashion 2Glamor Fashion 6Image may contain: 2 people, people standing, sunglasses and outdoorImage may contain: 2 people, people standingImage may contain: 9 peopleImage may contain: 2 people, people smiling, people standing and outdoorImage may contain: 1 person, standingImage may contain: 4 people, people smiling, people standingImage may contain: 2 people, people standing

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah