राजधानीको कमालादीमा भूतघर हेर्नेको घूइचो लागेको छ भने प्रहरी भूत खोजिरहेको छ । कहि कतै भूत नपाएपछि प्रहरी पनि हैरान भएको खबर छ । एक मानवअधिकारकर्मीले नै भूतघरको बिषयमा आफ्नो फेसबुकमा उल्लेख गरेकाछन् । जहाँ बच्चा रोएको सुनिन्छ तर बच्चा भेटिएको छैन । के हो त यो रहस्य पक्कै पत्ता लाग्ला ।  पत्रकार टेकनाथ न्यौपाने फेसबुक स्टा्टसमा लेख्छन्-कमलादीस्थित रोयल सिङ्गे होटल छेउमा रहेको यो घरमा बच्चा रोएको आवाज आउँछ तर प्रहरी समेतले खोज्द कहिँ कतै केही भेटिदैन । जसका कारण बिहानैदेखि घरका पसल अफिस सबै बन्द छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah