दमक। झापाको अर्जुनधारा नगरपालिकाका थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको पीसीआर परीक्षणको रिपोर्टमा अर्जुनधारा नपा वडा नम्बर १ का ५९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको नपाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिनुभयो ।

वहाँका अनुसार अर्जुनधाराबाट २३ गते एक सय १० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो । त्यसमध्ये एक जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी गत २० गते भारतबाट काँकडभिट्टा नाकाहुँदै आएका र शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । अर्जुनधाराका समुदाय र क्वारेन्टाइनका गरी एक सय ७० जनाको स्वाब पठाइएको भएपनि समुदायका कसैमा कोरोना संक्रमण नदेखिएको पनि बस्नेतले सवाल नेपाललाई जानकारी दिनुभयो । योसँगै अर्जुनधारामा कोरोना संक्रमितको संख्या २२ पुगेको छ । यद्यपि १५ जनाले कोरोना जितेर घर फर्किसकेको बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah