दमक। झापाको दमक नगरपालिकाका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ गते पठाइएको ९६ जनाको स्वाबको आज आएको रिपोर्टमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाइ जानकारी दिनुभयो । संक्रमित सबै होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।

संक्रमित हुनेमा २ महिला र ४ पुरुष छन् । संक्रमित हुनेमध्ये ५ जना वडा नम्बर ९ का हुन् भने एक जना वडा नम्बर ७ की हुन् । उनी भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । योसँगै दमकमा कोरोना संक्रमित हुनेको संख्या २१ पुगेको र १४ जनाले कोरोना जितिसकेको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah