दमक। झापाको दमक नगरपालिका वडा नम्बर ६ मा रहेको सब्जी बजार भोलि देखि पूर्ण रुपमा सिल गरिने भएको छ । सो बजारका व्यापारी एक पुरुषमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै आज नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको संयोजकत्वमा बसेको नगरपालिका स्तरीय संरचना समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले उनी बस्दै आएको वडा नम्बर ५ को सज्जल टोल, सज्जल मार्ग र उनी बस्ने घर पूर्ण रुपले सिल गरी आसपासका मानिसलाइ उच्च सतर्कता अपनाउँदै घर भित्रै बस्न र नयाँ सब्जी बजारमा कन्ट्रयाक ट्रेसिङ्ग गरि सोको रिपोर्ट नआए सम्म सो बजारका सम्पूर्ण व्यापारीहरुलाई घर घरमै सुरक्षीत साथ बस्न नगरपालिकाको प्रवक्ता तथा उपप्रमुख गीता अधिकारी द्धारा हस्ताक्षरीत विज्ञप्ती मार्फत जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah