दमक। झापाको दमक स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय सिल गरिएको छ । दमक नगरपालिकाको वडा नम्बर ९ मा रहेको सो प्राधिकरण कार्यालयका ५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै आज नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको संयोजकत्वमा बसेको नगरपालिका स्तरीय संरचना समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

दमकबाट गत २४ गते पठाइएको ९६ जनाको स्वाबको पीसीआर परीक्षणको आज आएको रिपोर्टमा प्राधिकरणका ५ कर्मचारीमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको थियो । संक्रमित हुने प्राधिकरणका कर्मचारीमा एक महिला र ४ पुरुष छन् । जसमा महिला ४७ वर्षीया हुन भने दुई पुरुष ३४ वर्षीय, एक पुरुष ४२ वर्षीय र एक पुरुष ४५ बर्षीय हुन् ।

प्राधिकरणका एक महिला र ४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बैठकले सो क्षेत्रमा कन्ट्रयाक ट्रेसिङ्ग गरि सोको रिपोर्ट नआए सम्म सिल गर्ने निर्णय गरेको छ । प्राधिकरणबाट विद्युत आपुर्ति सेवा सुरक्षित साथ सञ्चालन गर्ने गरी सो कार्यालयबाट हुने अन्य सबै सेवाहरु बन्द गर्ने निर्णय पनि गरेको नगरपालिकाको प्रवक्ता तथा उपप्रमुख गीता अधिकारी द्धारा हस्ताक्षरीत विज्ञप्ती मार्फत जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah