दमक। झापाको गौरीगञ्ज गाउँपालिकाका समुदायका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरीगञ्जबाट पठाइएका ५८ जनाको स्वाबको पीसीआर परीक्षणको रिपोर्टमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले सवाल नेपाललाई जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमित वडा नम्बर ६ का ३० वर्षीय पुरुष हुन् । मिश्रका अनुसार ति पुरुषको ट्राभल हिस्ट्रि छैन् । ट्राभल हिस्ट्रि नै नभएको व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै गौरीगञ्जमा समुदायमा कोरोना फैलिसकेको देखिएको छ । गौरीगञ्जमा अहिले सम्म २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah