चर्चित गायक यादन शेर्मा साथै चर्चित गायिका चन्द्रकला राईको आवाजमा नयाँ पुर्वेली मारुनी गीत “गुराँसै टिपि” बोलको गीत सार्बजनिक भएको छ !

लामो समय देखी नेपाली गीत सङगितको जगेर्नामा लागी परेका गायक यादन शेर्माले दर्जनौं बढी गीतमा आवाज भरि सकेका छन भने दर्जनौं गीतमा सङगित भरेका छन साथै “सुनकोशिको छेउ पुर्वेली “नेपाली लोक गीत देखी सांगीतिक यात्रा सुरु गरेकी गायिका चन्द्रकला राईले धेरै गीतमा आवज साथै सङीत भरेकी छन !

दुइ चर्चित गायक गायिकाको सहकार्यमा निर्माण भएको गुरासै फुल्यो बोलको पुर्वेली मारुनी गीत नेपाली मौलिकता झल्कनुको साथै माँया पिरतीमा अाधारित रहेको छ।

यसको संगीत सम्योजन पदम राजन मगर ले गर्नुभएको छ भने मिक्सिङ मुस्कान मुकारुङको रहेको छ त्यस्तै छायांकन र सम्पादन भने कृष्ण थलङ्ग ले गरेका छन !

गीत सेवा रेकर्डिङ स्टुडियो मा रेकर्ड भएको हो भने यादन शेर्माको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ! https://youtu.be/MGUYNXfSo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah