दमक। नेपालमा कोरोना संक्रमितमध्ये थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा दमक १ का एक पुरुष पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो पटक झापाका ५८ बर्षिय पुरुष, पर्साकी ५८ बर्षिया महिला र सिरहाकी ३३ बर्षिया महिला गरि ३ जनाको मृत्यु भएको नियमित पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

योसँगै देशमा कोरोना संक्रमणबाट हाल सम्म मृत्यु हुनेको संख्या १४९ पुगेको छ । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा देशभरका ४ वटा प्रयोगशालामा गरीएको पीसीआर परीक्षणमा देशभर ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । आजको संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah