दमक। झापाको कमल गाउँपालिकाका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबै समुदायका हुन् । कमलबाट गत ९ गते स्वाब संकलन गरी पठाइएका ६० जनाको पीसीआर परीक्षणमा ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको कमलको शहीद धर्मभक्त माविको क्वारेन्टाइन व्यवस्थापन हेर्दै आउनु भएका स्वास्थ्य शाखाका इन्द्र अर्यालले सवाल नेपाललाई जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुने सबै कमल ३ का हुन् । संक्रमण पुष्टि हुनेहरुमा २ महिला र ७ पुरुष छन् । जसमा ३० र ७६ वर्षीया महिला हुन भने ५ वर्षीय बालक, १८ वर्षीय दुई पुरुष, ३८ वर्षीय दुई पुरुषसहित ४० र ४८ वर्षीय पुरुष छन् । योसँगै कमलमा कोरोना संक्रमितको संख्या २० पुगेको छ । जसमध्ये १७ जना समुदायका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah