दमक। झापाको कनकाई नगरपालिकामा समुदायमा कोरोना संक्रमण बढ्दै गएको छ । आज एकै दिन समुदायका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गत ११ गते स्वाब संकलन गरी पठाइएका ७७ जनाको स्वाबको पीसीआर परीक्षणको आज आएको रिपोर्टमा समुदायका ८ जनामा पोजेटिभ देखिएको कनकाईका फोकल पर्सन लक्ष्मी अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो । रिपोर्ट पोजेटिभ आउनेमा एकै परिवारका दुई जनासहित वडा नम्बर १ का ४ जना, वडा नम्बर ७ का ३ जना र वडा नम्बर ३ का एक जना छन् । योसँगै कनकाईमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । यद्यपि १४ जनाले कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah