दमक। झापाको कमल गाउँपालिकामा समुदायमा कोरोना फैलिने क्रम अझै रोकिएको छैन् । आज आएको ५६ जनाको पीसीआर परीक्षणको रिपोर्टमा समुदायका ६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

कमलबाट पठाइएका अझै १० जनाको रिपोर्ट आउँन बाँकी रहेको कमलको क्वारेन्टाइनमा खटिनु भएका स्वास्थ्य शाखाका इन्द्र अर्यालले सवाल नेपाललाई जानकारी दिनुभयो । उहाँका अनुसार आजको संक्रमण पुष्टि भएका ६ जनासँगै कमलमा संक्रमितको संख्या ३१ पुगेको छ । त्यसमध्ये २८ जना समुदायका हुन् ।

आज संक्रमण पुष्टि हुनेहरुमा ३ महिला र ३ पुरुष छन् । सबै जना कमल ३ का हुन् । आज संक्रमण पुष्टि हुनेहरु १२ बर्षदेखि ५६ बर्ष सम्मका छन् । उनीहरुलाई होम आइसोलेसनमा राखिने कमल गाउँपालिकाको प्रमुख मेनुका काफ्लेले सवाल नेपाललाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah