दमक। झापाको दमक नगरपालिकाबाट पठाइएका एक सय ८ जनाको स्वाबको पीसीआर परीक्षण गर्ने क्रममा आज ९७ जनाको स्वाब परीक्षणको रिपोर्ट आएको छ ।

९७ जनाकै रिपोर्ट नेगेटिभ आएको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । उहाँका अनुसार अब ११ जनाको रिपोर्ट आउँन बाँकी छ ।

दमकमा हाल सम्म एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपि ६६ पुरुष र १७ महिला गरी ८३ जनाले कोरोना जितिसकेको सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah