एजेन्सी । सामाजिक संजाल साथै अन्तराष्ट्रिय संचार माध्यममा एक स माचार यति धेरै फैलियो की जसको का रण थाहा पाउँदा जो कोही हैरान हुनेछन् । प्राप्त जा नकारी अनुसार त्यहाँ भएको के रहेछ भने । एक व्यक्ति आँखा बे स्सरी चिलाएपछि अस्पताल पुग्छन् । आँखा चे क गर्न पुगेका बिरामीको जब डा क्टरले चे क गर्छन् त्यहाँ सबै झस्किने अवस्था आउँछ ।
आँखा चे क गर्दा जे देखियो डाक्टर नै च कित बने । त्यसपछि उक्त व्यक्तिको आँखाबाट जु का निकालिएको थियो । आफ्नो आँखा चिलायो भन्दा अस्पताल पुगेका उनलाई चि कित्सकहरुले आँखामा जु का फे ला पारेका थिए। घ टना भा रतको भएको बुझिएको छ। धेरै समय देखि आँखा दुख्ने र चिलाउने समस्याले ग्रसित उनी अस्पताल पुगे पछि उनको आँखामा जु का परेको खुलासा भएको हो।पिडितको आँखाबाट जु का निकाल्दै गरेको भिडियो अहिले सा माजिक सं जालमा भा इरलनै बनेको छ।
भिडियोमा चिकित्सक एक व्यक्ति आँखाको सर्जरी गर्दै गरेको देख्न सकिन्छ।आँ खाबाट चि कितासकले लगभग १५ सेन्टिमिटर ला मो जु का निकालेको दृ श्य पनि भिडियोमा देख्न सकिन्छ। सर्जरिमा संलग्न चिकित्सकले बताए अनुसार समयमानै उक्त व्यक्तिको आँखाबाट जुका ननिकालिएको भए पिडित व्यक्तिले केहि दिनमानै ज्योति गुमाउने थिए।चि कित्सकहरुले आँखाबाट जु का निकाल्न भन्दा पनि उक्त जु कालाई आँ खाबाट जी उँदै निकाल्नुलाई ठूलो चु नौतीको रुपमा लिएका थिए।
यदि जु काको आँखामै मृ त्यु भएको भए पिडित व्यक्तिको आँखामा अन्य इन्फेक्सनको जोखिम पनि थियो।चिकित्सकहरुले गरेको सफल सर्जरी पछि पिडित व्यक्ति अहिले स्वस्थ रहेका छन्। यति धेरै ला मो जु का आँ खाबाट निकालिएको विश्वमा सम्भवत पहिलो घ टना भएको सर्जरिमा संलग्न चिकित्सकको भनाइ रहेको छ।



