काठमाडौं, २७ भदौं । ललितपुरका दुई अस्पतालमा उपचाररत थप तीन कोरोना संक्रमितको ज्यान गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमणबाट पाटन अस्पतालमा दुई जना र मेघा अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

भदौ १७ देखि पाटन अस्पतालमा उपचाररत भक्तपुरका ९२ वर्षीय पुरुषको शुक्रबार राति पौने १० बजे र भदौ १९ देखि उपचाररत काठमाडौँका ५१ वर्षीय पुरुषको शनिबार बिहान २ बजे मृत्यु भएको हो ।

त्यस्तै ललितपुरकै मेगा अस्पतालमा उपचाररत भक्तपुरमा ३८ वर्षीय पुरुषको शनिबार बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ती पुरुष शुक्रबार मात्रै अस्पताल भर्ना भएका थिए । नया पेज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah