वि.सं.२०७७ भदौ- २८,आइतवार,ई.सं. २०२० September – १३,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलगा, प्रमादी ,दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि-एकादशी , २२:५७ बजे उप्रान्त द्वादशी,नक्षत्र-पुनर्वशु , १३:२६ बजे उप्रान्त तिष्य,योग-वरियान् , १४:१२ बजे उप्रान्त परिघ,करण-वव ११:१५ बजेदेखि वालव , २२:५७ बजे उप्रान्त गर,चन्द्रराशि-मिथुन,आनन्दादि योग-ध्वज, सूर्योदय-५:४८, सूर्यास्त-१८:०९, दिनमान-३० घडी ५१ पला, व्रत/पर्व-इन्दिरा एकादशी व्रत,एकादशी श्राद्ध, फर्पिङमा हरि-शंकर यात्रा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – तातो रिस गर्नाले काम बिग्रिनेछ,परिवारमा शान्ति हुनेछ,अध्ययनमा सुधार,घरायासी कलह बढ्ने योग छ ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,  आजको शुभ अंक १ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – सानातिना कामको झमेला आउनसक्छ,जागिरमा पदोन्नतिको हुने सम्भावना छ ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,राजनीतिमा शुभ देखिन्छ , आजको शुभ अंक २ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,खानेकुरा मा विचार पुराउनु होला,बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – शत्रु हरु पनि मित्र बन्न सक्छन,लेनदेन मा विवाद हुनेछ,अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,लेनदेन आदिमा फाइदा हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,लामो दूरीको यात्रा नगर्नुहोला , आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,बोलीको अनर्थ लाग्न सक्छ, आजको शुभ अंक ७ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,व्यापारमा हानी हुने योग छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आफन्तको विश्वास पर्दा धोका हुनेछ, आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– घरायसी वातावरणमा केही धमिलोपन आउने छ,गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,प्रतिस्पर्धीहरू पछि पर्नेछन्,आफन्त बाट धोका हुन् सक्छ, आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,बोलीको प्रभाव बढ्ला , आजको शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – परिवारमा खुशीको खबर प्राप्त हुने छ,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,व्यापारमा फाइदा हुने देखिन्छ , प्रेम सफल हुनेछ , आजको शुभ अंक १० रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक ८ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,धार्मिक कार्यमा मन लाग्नेछ ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah