भारतीय मोडल पूनम पाण्डेले आफ्नो प्रेमी स्याम बम्बेसँग विवाह गरेकी छिन् । पूनमले आफ्नो इन्स्टाग्राममा विवाहका केही तस्बिर पोस्ट गरेकी छिन् । पोस्ट गरिएका तस्बिरले पूनमले लेहेंगा लगाएकी छिन् भने स्यामले शेरवानी लगाएका छन् ।

पुनमले तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘यहाँबाट म तपाईंसँग सात जन्मको आशा गर्दछु ।’

स्याम र पूनमले जुलाईमा इन्गेजमेन्ट गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah