दमक। झापाको दमक नगरपालिकाका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको ६० जनाको पीसीआर परीक्षणको रिपोर्टमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुने सबै दमक ५ का हुन् ।

जसमा १ पुरुष र ५ महिला छन् । सबै समुदायका हुन् । संक्रमण पुष्टि हुनेहरुमा दुई जना २० बर्षीय छन भने अन्य ४३, ४७, ४९ र ८४ वर्षीय छन् । आजको सक्रमितको संख्यासँगै दमकमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या एक सय ४३ पुगेको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिको सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । जसमध्ये एक सय जनाले कोरोना जितिसकेको पनि भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah