दमक। झापाको शिवसताक्षी नगरपालिकाका एक स्वास्थ्यकर्मीसहित ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शिवसताक्षीबाट ६७ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएकोमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाको फोकल पर्सन रोशन अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमितमध्ये २ जना पुरुष तेश्रो मुलुकबाट आएका हुन् ।  संक्रमित वडा नम्बर १ का ३४ वर्षीय र वडा नम्बर ५ का ३२ वर्षीय पुरुष हुन् । त्यस्तै स्वास्थ्यकर्मी वडा नम्बर ६ की ३८ वर्षीया महिला हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah