काठमाडौं । कोरोना कहरका कारण समस्यमा परेका चलचित्र प्राविधिकहरूलाई अभिनेता राजेश हमालले आर्थिक सहयोग गरेका छन् ।

चलचित्र प्राविधिक संघद्वारा आयोजित एक कार्यक्रममा हमालले १ सय १३ जना प्राविधिकहरूलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

हमालले भविष्यमा आवश्यक परेको खण्डमा अझै ठूलो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah