Ad Link को आयोजनामा मिस दमक सिजन २ हुने निस्चय भएको छ । अगिलो बर्ष देखी हुदै आएको मिस दमक यस चोटी पनि Ad Link द्वारानै आयोजना हुने बताएका छन । हिजो भएको मिस दमक २०१७ को अन्तिम चरणको अडिसन समापन भैसकेको छ । Ad Link को आयोजनामा भएको सो अडिसन दमक १० स्थित होटल मुगामा भएको थियो ।
हिजो भएको अन्तिम चरणको अडिसनमा ३८ जना Contestent हरु ले भाग लिएको थिए । अन्तिम चरणको अडिसनको परिणाम मिति:२०७४/०२/१२ गते ठिक १ बजे सार्वजनिक हुने कार्यक्रम संचालक सुनिल ताजपुरियाले जान्कारी दिए ।



