भिडियोका कारण चर्चामा रहने गरेकी भारतकी नायिका प्रिया प्रकाश वारियर अहिले पुनः चर्चामा आएकी छिन् । सामाजिक सञ्जालमा अहिले उनको एक भिडियो भाइरल भइरहेको छ । जसमा उनले गीत गाइरहेकी छिन् ।
उनले यो भिडियो आफ्नै यूट्यूव च्यानलमा शेयर गरेकी छिन् । चलचित्र ऐ दिल है मुश्किल को गीत चन्ना मेरेया उनले गाइरहेकी छिन् ।



