काठमाडौं, १७ असोज । प्रमूख राजनीतिक दलका शीर्ष नेता र स्थानीय तह पूनर्संरचना आयोगका प्रमूखबीच भएको छलफलमा सरकारले दिएको थप कार्यदेशबारे प्रमूख राजनीतिक दलहरुले आयोगलाई स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आब्हानमा प्रमूख राजनीतिक दलका शीर्ष नेता र स्थानीय तह पूनर्संरचना आयोगका प्रमूखको बैठक सिंहदरबारमा बसेको थियो । प्रधानमन्त्रीले दलहरुको सहमतिपछि आयोगलाई दिएको थप कार्यदेशबारे बैठकमा जानकारी गराएका थिए । साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रमूख दलहरुबीच भएको सहमतिबारे आयोगका अध्यक्षलाई थप जानकारी गराएका थिए ।
बैठकले इलाकीय संरचनालाई मूख्य आधार बनाएर स्थानीय तह पूनर्संरचना गर्न सरकारले दिएको थप कार्यदेशलाई अनुमोदन गर्दै स्थानीय तहको संख्या र सीमाना निर्धारण गर्ने जिम्मेवारी आयोगलाई दिएको छ । सरकारले थप कार्यदेशमा उल्लेख भएको भाषामा समस्या भए त्यसलाई कार्यान्वयन गर्ने र आयोगले सरकारको मूल कार्यदेशअनुसार काम गर्ने निर्णय भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah