नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चारणको निर्वाचनका लागि चारवटा तहमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको झापामा बिर्तामोड, दमक, कमल र गौरादह नगरपालिकामा प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवार चयन गरेको हो ।

बिर्तामोड नगरपालिकाको प्रमुखमा जलकुमार गुरुङ, उपप्रमुखमा पार्वता गिरी, दमक नगरपालिकाको प्रमुखमा ढुण्डीराज भण्डारी, उपप्रमुखमा रेगिना भट्टराई, कमल नगरपालिकाको प्रमुख उपप्रमुखमा क्रमशः हुकुमसिंह राई, दीपा गौतम र गौरादह नगरपालिकाको प्रमुखमा रोहित साहलाई चयन गरेको पार्टीका जिल्ला अध्यक्ष उद्धव थापाले बताए ।

उनका अनुसार अन्य तहमा आकाङ्क्षी धेरै भएका कारण उम्मेदवार चयनमा सकस भइरहेको छ ।

सकेसम्म १२ गतेसम्ममा जिल्ला र क्षेत्रमै उम्मेदवारको टुङ्गो लगाउने र नसकेका स्थानको टुङ्गो केन्द्रीय समितिले लगाउने अध्यक्ष थापाको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah