काठमाडौं । आज बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको छलफलमा आज सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बैठक भोली आइतबार ४ बजे सम्मका लागि स्थागित भएको जानकारी दिनुभएको छ ।

बैठकमा यसअघि तय गरिएका एजेण्डासहित सरकारले हालै गरेका राजनीतिक नियुक्तबारे पनि छलफल हुने बताइएको छ । सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिलाई लिएर नेकपा भित्रै नै असन्तुष्टि चुलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah