दमक। झापाको दमकबाट ब्राउनसुगर सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । विषेश सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकका सादा पोशाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दमक ९ की ३० वर्षीया रुपा भण्डारी छिन । उनलाई दमक नगरपालिका वडा नम्बर ९ झरना टोल स्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो । ब्राउनसुगर भने कति परिणाममा छ भन्ने यकिन भइसकेको छैन् । सो क्रममा प्रहरीले ७४ हजार ६ सय १५ रुपैयाँ नगद समेत फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah