दमक। झापाको दमक नगरपालिकाको नगर प्रमुख रोमनाथ ओलीसहित थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालबाट आज आएको पीसीआर परीक्षणको रिपोर्टमा नगरपालिकाको प्रमुख रोमनाथ ओली र दमक नगरपालिका वडा नम्बर १० का वडा अध्यक्षसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

अर्का एक जना ५१ वर्षीय पुरुषको विराटनगर स्थित नोबेल अस्पतालबाट कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको नगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिको सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।

आज थपिएका ४ जनासँगै दमकमा कोरोना संक्रमितको संख्या एक सय ८७ पुगेको सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो । नगर प्रमुख ओलीलाई थप उपचारको लागि धरान लाने तयारी भइरहेको पनि भट्टराईले जानकारी दिनुभएको छ । न्यौपानेको भने दमकको आम्दा अस्पतालमै उपचार गरिने भट्टराईले बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah