काठमाडौं । बहुचर्चित दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालले लगन गाँठो कस्ने भएकी छन् । त्यसको पुरै तयारी भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी छन् । काजलका लागि परिवारले केही समयदेखि उपयुक्त बर खोजिरहेका थियो। हाल प्राप्त भइसकेको उनले सामाजिक सञ्जाल मार्फत् बताएकी छिन्।

उनको व्यवसायी गौतम किचलूसँग विवाह हुने भएको हो। काजलले आगामी ३० अक्टुबबरमा विवाह गर्ने तयारी भइरहेको जानकारी दिएकी छिन्। विवाह मुम्बइमा हुनेछ। कोरोनाका कारण विवाह समारोहमा उनका परिवार मात्रै सहभागी हुनेछन्।

विगत १६ वर्षदेखि फिल्म क्षेत्रमा रहेकी काजलले ‘क्यु हो गया ना’बाट अभिनय यात्रा थालेकी थिइन्। त्यसपछि दक्षिण भारतीय फिल्मतर्फ लागेकी हुन्। दक्षिणमा उनी सफल भइन्। बलिउडमा उनको सिघंम चर्चित छ। यसबाहेक स्पेशल २६ दो लफ्जों की कहानी जस्ता हिन्दी फिल्ममा काम गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah