बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोभिड–१९ का बिरामीको निधन भएको छ । मृत्यु हुनेमा धरान नगरपालिका१०, सुनसरीका ३९ वर्षीय पुरुष रहेका छन्।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई गत असोज १२ गते कोरोना संक्रमण पुष्टि भइ १३ गते अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई टीबी पेरिटोनिटिस र हेपाटोर्नियल सिन्ड्रोमको समस्या रहेको थियो । उनको आज बिहान ४ः३० बजे उपचारको क्रममा निधन भएको श्रेष्ठको भनाइ छ । रातो पाटी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah