दमक। झापाको दमकमा रहेको पूर्वकै चर्चित मन्दिर धनेश्वर मन्दिर परिसरमा लियो क्लब अफ दमक लखनपुरको टोलीले सरसफाई गरेको छ । मन्दिर परिसरमा झाडु सहित पुगेको क्लबको अध्यक्ष अनिष खड्का, सचिव रिदम सापकोटा सहितको टोलीले मन्दिर परिसर सफाई गरेको क्लबका सल्लाहकार तथा पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्काले सवाल नेपाललाई जानकारी दिनुभयो ।उहाँका अनुसार सो टोलीले मन्दिर परिसरको फुलबारी पनि सफा गरेको छ ।

 

सफाई कार्यमा लायन्सकर्मी राजु खड्काको पनि उपस्थिति रहेको थियो । पछिल्लो क्रममा दमकमा लियो क्लबले पनि सामाजिक गतिविधीलाई बढाउँदै गएको छ । यसअघि लियो क्लबसहितका लायन्सकर्मीहरुले दमक ३ को हम्सेदुम्से वनमा वृक्षा रोपण समेत गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah