दमक। झापाको दमक नगरपालिकाका थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको पीसीआर परीक्षणको रिपोर्टमा दमकका १४ पुरुष र ११ महिला गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु दमकको वडा नम्बर १,३,४,५,६,८ र ९ का हुन् । संक्रमित हुनेहरु २१ वर्षदेखी ८२ वर्ष सम्मका छन् ।
थप विवरण




