काठामाण्डाै – एसियाली फुटबल महासङ्घ (एएफसी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई ग्रासरुट्स चार्टर ब्रोन्ज लेभलको सदस्यता दिएको छ ।

ग्रामीण क्षेत्रमा फुटबलको विकासको लागि गरेको कामको कदर गरेर एएफसीले ग्रासरुट्स चार्टर ब्रोन्जको सदस्यता दिएको एन्फाले दाबी गरेको छ ।

नेपालले यो सदस्यता नेपाली फुटबल इतिहासमै पहिलो पटक पाएको एन्फाले जनाएको छ । यो सदस्यतापछि नेपालको फुटबल क्षेत्रको विकासमा काम गर्न थप उत्साह प्राप्त भएको एन्फाका प्रवक्ता किरण राईले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah