धरानमा थप एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१६ का ९० वर्षीय पुरुष रहेका छन् ।

उनलाई गत असोज ३० गते संक्रमण पुष्टि भएको थियो । त्यसयता उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको कोभिड अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । उनको आज साँझ ४ बजे निधन भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । रातो पाटि बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah